नियम २१७
आचरण अनुगमन समितिको गठन
(१) सभामा एउटा आचरण अनुगमन समिति रहनेछ । (२) उपनियम (१) बमोजिमको समितिको गठन देहाय बमोजिम हुनेछ :२–
(क) सभामुख – सभापति
(ख) उपसभामुख – सदस्य
(ग) विपक्षी दलको नेता
(घ) प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने दलका नेताले छनौट गरेका सदस्य मध्येबाट सभामुखद्वारा मनोनीत बढीमा ९ जना – सदस्य
(ङ) महासचिव – सचिव
आचरण अनुगमन समितिको काम, कर्तव्य र अधिकार :-
(१) आचरण अनुगमन समितिको